साधारण सभामा स्वंयम् आफैँ उपस्थित हुन नसक्ने शेयरधनीहरुले एघारौँ बार्षिक साधारण सभाको लागि तयार पारिएको प्रोक्सी फारम यहाँबाट डाउनलोड गरि सो फारम भरि मिति २०८१ साल चैत्र महिना २५ गते (तद्नुसार ०७ अप्रिल, २०२५) बिहान ११ः०० बजे सम्म यस संस्थाको केन्द्रिय कार्यालय कमलादिमा बुझाउन हुन सुचित गरिन्छ ।