बैँक खाता अद्यावधि सुचना

मिति २०७४/०९/०७ गते बसेको सधारण सभा बाट पारित पाँच प्रतिशत नगद लाभांश शेयरधनिहरुको बैँक खातामा जम्मा भइरहेको सह्रर्स जानकारी गराईन्छ । कुनै शेयरधनिहरुको खातामा हालसम्म नगद लाभांश जम्मा नभएको खण्डमा शेयर रजिष्ट्रार सि.बि.आई एल क्यापिटल लि. डिलिबजारमा आपनो बैँक खाताको View More

सञ्चालक निर्वाचनका लागि उम्मेदवारको मनोनयन पत्र

यस कम्पनीको तृतीय तथा चौथो वार्षिक साधारण सभामा शेयरधनीहरुको प्रतिनिधित्व हुने गरी सञ्चालकको निर्वाचनमा उम्मेदवार हुनको लागि  मनोनयन पत्र । यहाँ क्लिक गर्नुहोला   Anusuchi 3 – Nomination Form