संचालक समितिमा सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने ४ (चार) संचालकहरुको निर्वाचनको प्रयोजनको लागि निर्वाचन क्रार्यक्रम निर्धारण गरिएकोले सबैको जानकारीको लागि यो सुचना प्रकाशित गरिएको छ ।

यहाँ क्लिक गर्नॅुहोला https://umh.com.np/wp-content/uploads/2024/03/Election-Schedule.pdf

साधारण सभामा स्वंयम् आफै उपस्थित हुन नसक्ने शेयरधनीहरुले दसौ वार्षिक साधारण सभाको लागि तयार पारिएको प्रोक्सी फारम यहाँबाट डाउनलोड गरि सो फारम भरि मिति २०८० साल चैत्र महिना २७ गते (तदनुसार ०९ अप्रिल २०२४) बिहान ११ः०० बजे सम्म यस संस्थाको केन्द्रिय कार्यालय कमलादिमा बुझाउन हुन सुचित गरिन्छ ।

यहाँ क्लिक गर्नॅुहोला https://umh.com.np/wp-content/uploads/2024/03/Proxy-Form.pdf