संचालक समितिमा सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने २ (दुई) संचालकहरुको निर्वाचनको प्रयोजनको लागि निर्वाचन क्रार्यक्रम निर्धारण गरिएकोले सबैको जानकारीको लागि यो सुचना प्रकाशित गरिएको छ ।

Click Here https://umh.com.np/wp-content/uploads/2026/04/Election-schedule.pdf

साधारण सभामा स्वंयम् आफैँ उपस्थित हुन नसक्ने शेयरधनीहरुले बाह्रौ बार्षिक साधारण सभाको लागि तयार पारिएको प्रोक्सी फारम यहाँबाट डाउनलोड गरि सो फारम भरि मिति २०८३ साल बैशाख महिना २५ गते (तद्नुसार ०८ मे, २०२६) बिहान ११ः०० बजे सम्म यस संस्थाको केन्दि«य कार्यालय कमलादिमा बुझाउन हुन सुचित गरिन्छ ।

Click Here https://umh.com.np/wp-content/uploads/2026/04/Proxy-Form-for-12th-AGM.pdf