छैठौँ वार्षिक साधारण सभा सम्बन्धी दोस्रो पटक मिति २०७६–०९–१६ गते नयाँ पत्रिका राष्ट्रिय दैनिकमा प्रकाशित सुचना

यहाँ क्लिक गर्नुहोला https://umh.com.np/wp-content/uploads/2020/01/Notice-published-2nd-time-at-2076-09-16.pdf

सञ्चालक निर्वाचनका लागि उम्मेदवारको मनोनयन पत्र

यस कम्पनीको  छैठौँ वार्षिक साधारण सभामा शेयरधनीहरुको प्रतिनिधित्व हुने गरी सञ्चालकको निर्वाचनमा उम्मेदवार हुनको लागि  मनोनयन पत्र । यहाँ क्लिक गर्नुहोला https://umh.com.np/wp-content/uploads/2020/01/manonayen-patra.pdf

सञ्चालक निर्वाचन कार्यक्रम सम्बधी सुचना

सञ्चालक समितिमा “क” समुहका (संस्थापक) शेयरधनिहरुको तर्फबाट प्रतिनिधित्व गर्ने ७ (सात) जना सञ्चालकहरुको निर्वाचनको प्रयोजनको लागि निर्वाचन कार्यक्रम निर्धारण गरिएकाले सबैको जानकारीको लागि यो सुचना प्रकाशित गरिएको छ । यहाँ क्लिक गर्नुहोला https://umh.com.np/wp-content/uploads/2019/12/Election-Schedule-Notice-2076-09-08.pdf

प्रोक्सी फारम

साधारण सभामा सं्वयम आफै उपस्थित हुन नसक्ने शेयरधनिहरुले छैठौँ वार्षिक साधारण सभाको लागि तयार पारिएको प्रोक्सी फारम यहाँबाट डाउनलोड गरि सो फारम भरि मिति २०७६ साल पौष महिना २२ गते (तद्नुसार ०७ जनवरी २०२०) बिहान ११ः०० बजे सम्म यस संस्थाको View More