Category: Uncategorized
बैँक खाता अद्यावधि सुचना
मिति २०७४/०९/०७ गते बसेको सधारण सभा बाट पारित पाँच प्रतिशत नगद लाभांश शेयरधनिहरुको बैँक खातामा जम्मा भइरहेको सह्रर्स जानकारी गराईन्छ । कुनै शेयरधनिहरुको खातामा हालसम्म नगद लाभांश जम्मा नभएको खण्डमा शेयर रजिष्ट्रार सि.बि.आई एल क्यापिटल लि. डिलिबजारमा आपनो बैँक खाताको View More
सञ्चालक निर्वाचनका लागि उम्मेदवारको मनोनयन पत्र
यस कम्पनीको तृतीय तथा चौथो वार्षिक साधारण सभामा शेयरधनीहरुको प्रतिनिधित्व हुने गरी सञ्चालकको निर्वाचनमा उम्मेदवार हुनको लागि मनोनयन पत्र । यहाँ क्लिक गर्नुहोला Anusuchi 3 – Nomination Form
सञ्चालक निर्वाचन कार्यक्रमको सुचना
युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडको सञ्चालक समितिमा “क” र “ख” समुहका शेयरधनीहरुको प्रतिनिधित्व गर्ने सञ्चालक पदको निर्वाचन प्रयोजनको लागि निर्वाचन कार्यक्रमको सुचना प्रकाशित गरिएको छ ः यहाँ क्लिक गर्नुहोला Election Schedule