संचालक समितिमा सर्वसाधारण शेयरधनिहरुको तर्फबाट प्रतिनिधित्व गर्ने ४ (चार) संचालकहरुको उम्मेदवारका लागि उम्मेदवारको अन्तिम नामावली

यहाँ क्लिक गनुहोला https://umh.com.np/wp-content/uploads/2024/04/List-of-Candidate.pdf

संचालक समितिमा सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने ४ (चार) संचालकहरुको निर्वाचनको प्रयोजनको लागि निर्वाचन क्रार्यक्रम निर्धारण गरिएकोले सबैको जानकारीको लागि यो सुचना प्रकाशित गरिएको छ ।

यहाँ क्लिक गर्नॅुहोला https://umh.com.np/wp-content/uploads/2024/03/Election-Schedule.pdf