प्रोक्सी फारम

साधारण सभामा स्वयम आफै उपस्थित हुन नसक्ने शेयरधनीहरुले सातौँ वार्षिक साधारण सभाको लागि तयार पारिएको प्रोक्सी फारम यहाँबाट डाउनलोड गरि सो फारम भरि मिति २०७७ साल पौष महिना २० गते (तदनुसार ०४ जनवरी २०२१) बिहान ११ः०० बजे सम्म यस संस्थाको केन्द्रिय कार्यालय कमालदी, काठमाण्डौँमा बुझाउन हुन सुचित गरिन्छ ।

यहाँ क्लिक गर्नुहोला