प्रोक्सी फारम

साधारण सभामा स्वंयम् आफै उपस्थित हुन नसक्ने शेयरधनीहरुले आठौँ वार्षिक साधारण सभाको लागि तयार पारिएको प्रोक्सी फारम यहाँबाट डाउनलोड गरि सो फारम भरि मिति २०७८ साल फाल्गुन महिना २४ गते (तदनुसार ०८ मार्च २०२२) बिहान ११ः०० बजे सम्म यस संस्थाको केन्दि«य कार्यालय कमलादिमा बुझाउन हुन सुचित गरिन्छ ।


यहाँ क्लिक गर्नुहोला https://umh.com.np/wp-content/uploads/2022/02/Proxy-From.pdf