साधारण सभामा स्वंयम् आफै उपस्थित हुन नसक्ने शेयरधनीहरुले दसौ वार्षिक साधारण सभाको लागि तयार पारिएको प्रोक्सी फारम यहाँबाट डाउनलोड गरि सो फारम भरि मिति २०८१ साल ज्येष्ठ महिना २५ गते (तदनुसार ०७ जुन २०२४) बिहान ११ः०० बजे सम्म यस संस्थाको केन्द्रिय कार्यालय कमलादिमा बुझाउन हुन सुचित गरिन्छ ।

Click Here https://umh.com.np/wp-content/uploads/2024/05/Proxy-From-new.pdf