नवौँ वार्षिक साधारण सभा सम्बन्धि दोस्रो पटक मिति २०७९/१२/१६ गते नयाँ पत्रिका राष्ट्रिय दैनिकमा प्रकाशित सुचना

यहाँ क्लिक गर्नुहोला https://umh.com.np/wp-content/uploads/2023/04/AGM-second-Notice-2079-12-16.pdf

साधारण सभामा स्वंयम् आफै उपस्थित हुन नसक्ने शेयरधनीहरुले नवौ वार्षिक साधारण सभाको लागि तयार पारिएको प्रोक्सी फारम यहाँबाट डाउनलोड गरि सो फारम भरि मिति २०७९ साल चैत्र महिना २० गते (तदनुसार ०३ अप्रिल २०२३) बिहान ११ः०० बजे सम्म यस संस्थाको केन्द्रिय कार्यालय कमलादिमा बुझाउन हुन सुचित गरिन्छ ।

यहाँ क्लिक गर्नुहोला https://umh.com.np/wp-content/uploads/2023/03/Proxy-From.pdf