बिवरणपत्र प्रकाशन गरिएको बारे

यस कम्पनीले आयोजना प्रभावित पर्वत जिल्लाका स्थानीय बासिन्दाहरुको लागि निस्कासन गर्न लागेको प्रति शेयर रु. १००।- अंकित दरका ११,५०,००० कित्ता साधारण शेयरको निमित्त नेपाल धितोपत्र बोर्डबाट मिति २०७३ भाद्र १ गते स्विकृत बिवरणपत्र यहाँँ राखिएको छ।

यहाँँ क्लिक गर्नुहोला :

Bibaranpatra – Parbat Locals – FINAL APPROVED