बिवरणपत्र प्रकाशन गरिएको बारे

यस कम्पनिले जारी पूँजीको १५% बराबरको प्रति कित्ता रु.१०० दरको १७,२५,००० कित्ता साधारण शेयर सर्वसाधारणहरुको लागि (सामुहिक लगानी कोषहरुलाई बाँडफाँड गरिएको ८६,२५० कित्ता र कम्पनीमा कार्यरत कर्माचारीहरुको लागि छुट्याईएको ३४,५०० कित्ता समेत) निस्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट मिति २०७३ माघ १९ गते स्विकृत बिवरणपत्र यहाँ राखिएको छ ।

यहाँ क्लिक गर्नुहोला ः Bibaranpatra_GeneralPublic_UMH