बैँक खाता अद्यावधि सुचना

मिति २०७४/०९/०७ गते बसेको सधारण सभा बाट पारित पाँच प्रतिशत नगद लाभांश शेयरधनिहरुको बैँक खातामा जम्मा भइरहेको सह्रर्स जानकारी गराईन्छ । कुनै शेयरधनिहरुको खातामा हालसम्म नगद लाभांश जम्मा नभएको खण्डमा शेयर रजिष्ट्रार सि.बि.आई एल क्यापिटल लि. डिलिबजारमा आपनो बैँक खाताको बिवरण सहित यथाशिघ्र सम्पर्क राख्नुहोला ।