बैक खाता अद्यावधिक फाराम

नगद लाभांश शेयरधनिहरुको बैक खातामा पठाइने हुनाले सो प्रायोजनका लागि शेयरधनिहरुले खोलेको डिम्याट खाता खोल्दा उपलब्ध गराएको खाता संचालनमा रहेको नरहेको यकिन गर्न र डिम्याट खाता खोल्दा उपलब्ध नगराएको भए आफ्नो बैक खाता अनिवार्य रुपमा उपलब्ध गराइदिन हुन अनुरोध छ । शेयर डिम्याट नगराएका स्थानिय शेयरधनिहरु र संस्थापक शेयरधनिहरुले कम्पनिको केन्दि«य कार्यालय वा कुश्मा शाखा कार्यालय वा शेयर रजिष्ट्रार सि.बि.आई एल क्यापिटल लि. वा यस वेबसाइट मा उपलब्ध फाराम भरि आफ्नो बैँक खाताको बिवरण सम्बन्धित कार्यालयहरुमा वा ईमेल मार्पmत unitedmodi@ntc.net.np मा यथाशिघ्र बुझाउनुहुन अनुरोध छ । हालसमम शेयर डिम्याट नगराएका स्थानिय शेयरधनिहरुले यथाशिघ्र आफ्नो शेयर डिम्याट गर्नहुन पनि यसै सूचनाद्धारा जानकारी गराईन्छ ।