शेयर प्रमाण पत्र लिन आउने बारे सूचना

यस कम्पनीद्वारा जारी गरिएको हकप्रद शेयर तथा खरिद बिक्री भएको शेयरको प्रमाण पत्र तयार भएकोले सम्बन्धित शेयरधनीहरुले कम्पनीको केन्द्रिय कार्यालय हेरिटेज प्लाजा, कमलादी, काठमाडौंमा स्वयम उपस्थित भई शेयर प्रमाण पत्र लिनुहुन जानकारी गराइन्छ । प्रमाण पत्र लिन स्वयम उपस्थित हुन नसक्ने शेयरधनीले मन्जुरिनामा पठाइ शेयर प्रमाण पत्र लिन सक्नुहुनेछ । मन्जुरिनामाको ढाँचा यसै वेबसाईटबाट डाउनलोड गर्न सक्नुहुनेछ।

manjurinama