साधारण सभामा स्वंयम् आफैँ उपस्थित हुन नसक्ने शेयरधनीहरुले बाह्रौ बार्षिक साधारण सभाको लागि तयार पारिएको प्रोक्सी फारम यहाँबाट डाउनलोड गरि सो फारम भरि मिति २०८३ साल बैशाख महिना २५ गते (तद्नुसार ०८ मे, २०२६) बिहान ११ः०० बजे सम्म यस संस्थाको केन्दि«य कार्यालय कमलादिमा बुझाउन हुन सुचित गरिन्छ ।