हकप्रद शेयर खरिदको निवेदन ढाँचा

Right Share Kharid format फारम डाउनलोड गर्न यहाँँ क्लिक गर्नुहोस् 

हकप्रद शेयर खरिदको लागि संलग्न फारम भरी बैंक भौचरको सक्कल प्रति सहित कार्यालयमा २०७२ फाल्गुन १० गते भित्र निवेदन दिनुहोला ।