हकप्रद शेयर बितरण तालिका

मिति २०७२ पौष ४ गते को साधारण सभाको निर्णय अनुसार सम्बन्धित शेयरधनीले यस् तालिका अनुसार आफ्नो शेयरधनी न. हेरी उल्लेखित संख्या अनुसारको शेयर खरिद गर्न पाउने हुनाले सो बमोजिम रकम दाखिला गरी आवेदन दिन सक्नुहुनेछ ।

यँहा क्लिक गर्नुहोला: Right share (Updated)

रकम जम्मा गर्ने खाताको बिवरण:
युनाईटेड मोदी हाइड्रोपावर लिमिटेड
खाता न. ००१००००४१५ CC
सिटिजन्स बैंक इन्टरनेसनल लि. कमलादी शाखा

आवेदन दिन आउँदा नगद जम्मा गरेको सक्कल भौचर समेत बुझाउनुपर्नेछ ।

आवेदन दिने अन्तिम म्याद: २०७२ फाल्गुन १० गते दिनको १४:०० बजे सम्म मात्र ।