बैक खाता अद्यावधिक फाराम

नगद लाभांश शेयरधनीहरुको बैंक खातामा पठाइने हुनाले सो प्रयोजनका लागि शेयरधनीहरुले खोलेको डिम्याट खाता खोल्दा उपलब्ध गराएको खाता संचालनमा रहेको नरहेको यकिन गर्न र डिम्याट खाता खोल्दा खाता उपलब्ध नगराएको भए आफ्नो बैंक खाता अनिवार्य रुपमा उपलब्ध गराइदिन हुन अनुरोध View More