सार्वजनिक शेयर निष्काशन (IPO) बारे जानकारी

यस कम्पनिले आफ्नो जारी पूँजीको १५% बराबरको प्रति कित्ता रु.१०० दरको १७,२५,००० कित्ता साधारण शेयर सर्वसाधारणहरुको लागि मिति २०७३ फाल्गुन १९ गते देखि बिक्री वितरण गर्न लागेको जानकारी गराउदछाँै । एनआइबिएल क्यापिटल मार्केट्स लि. को कार्यालय लाजिम्पाट, काठमाण्डौ लगायत देशभरका View More

उद्योग प्रभावित पर्वत जिल्लाका बासिन्दहरुको निमित्त साधारण शेयरको बिक्री तथा निष्कासन खुल्ला

मिति २०७३।५।२६ गतेदेखि उद्योग प्रभावित पर्वत जिल्लाका बासिन्दहरुको निमित्त साधारण शेयरको बिक्री तथा निष्कासन खुल्ला गरिएको सहर्स जानकारी गराउँदछौं । थप जानकारीको लागि यस सुचनामा क्लिक गर्नुहोला । Issue Open Notice

आव्हानपत्र प्रकाशन गरिएको बारे

यस कम्पनीले आयोजना प्रभावित पर्वत जिल्लाका स्थानीय बासिन्दाहरुको लागि निस्कासन गर्न लागेको प्रति शेयर रु. १००।- अंकित दरका ११,५०,००० कित्ता साधारण शेयरको निमित्त नेपाल धितोपत्र बोर्डबाट मिति २०७३ भाद्र १ गते स्विकृत बिवरणपत्र अनुसार तयार गरिएको आव्हानपत्र यहाँँ राखिएको छ। यहाँँ View More

बिवरणपत्र प्रकाशन गरिएको बारे

यस कम्पनीले आयोजना प्रभावित पर्वत जिल्लाका स्थानीय बासिन्दाहरुको लागि निस्कासन गर्न लागेको प्रति शेयर रु. १००।- अंकित दरका ११,५०,००० कित्ता साधारण शेयरको निमित्त नेपाल धितोपत्र बोर्डबाट मिति २०७३ भाद्र १ गते स्विकृत बिवरणपत्र यहाँँ राखिएको छ। यहाँँ क्लिक गर्नुहोला : View More