Category: Uncategorized
शेयर खरिदकर्ताले OTC Fees बुझाउने बारे अत्यन्त जरूरी सूचना !!
Please click this link: Notice OTC market
अतिरिक्त हकप्रद शेयर बापत को फिर्ता रकम बितरण सम्बन्धी सुचना
यस कम्पनीको अतिरिक्त ५% हकप्रद शेयरको लागि आवेदन दिनुहुने शेयरधनी महानुभावहरुले आफुलाई नपरेको शेयर बापत को रकमको लागि कम्पनीको केन्द्रिय कार्यालयमा सम्पर्क गरी फिर्ता रकम को भुक्तानी लिनुहुन अनुरोध गरिन्छ ।
हकप्रद शेयर खरिदको निवेदन ढाँचा
Right Share Kharid format फारम डाउनलोड गर्न यहाँँ क्लिक गर्नुहोस् हकप्रद शेयर खरिदको लागि संलग्न फारम भरी बैंक भौचरको सक्कल प्रति सहित कार्यालयमा २०७२ फाल्गुन १० गते भित्र निवेदन दिनुहोला ।