सञ्चालक निर्वाचनका लागि उम्मेदवारको मनोनयन पत्र

यस कम्पनीको तृतीय तथा चौथो वार्षिक साधारण सभामा शेयरधनीहरुको प्रतिनिधित्व हुने गरी सञ्चालकको निर्वाचनमा उम्मेदवार हुनको लागि  मनोनयन पत्र । यहाँ क्लिक गर्नुहोला   Anusuchi 3 – Nomination Form

सञ्चालक निर्वाचन कार्यक्रमको सुचना

युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडको सञ्चालक समितिमा “क” र “ख” समुहका शेयरधनीहरुको प्रतिनिधित्व गर्ने सञ्चालक पदको निर्वाचन प्रयोजनको लागि निर्वाचन कार्यक्रमको सुचना प्रकाशित गरिएको छ ः यहाँ क्लिक गर्नुहोला  Election Schedule

बार्षिक प्रतिवेदन (आ.व. २०७२-०७३ र २०७३-०७४)

मिति २०७४-०९-०७ गते हुन गहिरहेको तृतिय तथा चौथो बार्षिक साधारण सभाको लागि तयार पारिएको बार्षिक प्रतिवेदन (आ.व. २०७२-०७३ र २०७३-०७४) यहाँ क्लिक गर्नुहोला Annual Report for the FY 2072-73 & 2073-74