हकप्रद शेयर बितरण तालिका

मिति २०७२ पौष ४ गते को साधारण सभाको निर्णय अनुसार सम्बन्धित शेयरधनीले यस् तालिका अनुसार आफ्नो शेयरधनी न. हेरी उल्लेखित संख्या अनुसारको शेयर खरिद गर्न पाउने हुनाले सो बमोजिम रकम दाखिला गरी आवेदन दिन सक्नुहुनेछ । यँहा क्लिक गर्नुहोला: Right share View More