प्रोक्सी फारम

साधारण सभामा सं्वयम आफै उपस्थित हुन नसक्ने शेयरधनिहरुले छैठौँ वार्षिक साधारण सभाको लागि तयार पारिएको प्रोक्सी फारम यहाँबाट डाउनलोड गरि सो फारम भरि मिति २०७६ साल पौष महिना २२ गते (तद्नुसार ०७ जनवरी २०२०) बिहान ११ः०० बजे सम्म यस संस्थाको केन्दि«य कार्यालय कमलादी, काठमाण्डौँमा बुझाउन हुन सुचित गरिन्छ ।

यहाँ क्लिक गर्नुहोला Proxy From