सञ्चालक निर्वाचन कार्यक्रम सम्बधी सुचना

सञ्चालक समितिमा “क” समुहका (संस्थापक) शेयरधनिहरुको तर्फबाट प्रतिनिधित्व गर्ने ७ (सात) जना सञ्चालकहरुको निर्वाचनको प्रयोजनको लागि निर्वाचन कार्यक्रम निर्धारण गरिएकाले सबैको जानकारीको लागि यो सुचना प्रकाशित गरिएको छ ।

यहाँ क्लिक गर्नुहोला https://umh.com.np/wp-content/uploads/2019/12/Election-Schedule-Notice-2076-09-08.pdf