शेयर प्रमाण पत्र लिन आउने बारे सूचना

यस कम्पनीद्वारा जारी गरिएको हकप्रद शेयर तथा खरिद बिक्री भएको शेयरको प्रमाण पत्र तयार भएकोले सम्बन्धित शेयरधनीहरुले कम्पनीको केन्द्रिय कार्यालय हेरिटेज प्लाजा, कमलादी, काठमाडौंमा स्वयम उपस्थित भई शेयर प्रमाण पत्र लिनुहुन जानकारी गराइन्छ । प्रमाण पत्र लिन स्वयम उपस्थित हुन View More

अतिरिक्त हकप्रद शेयर बापत को फिर्ता रकम बितरण सम्बन्धी सुचना

यस कम्पनीको अतिरिक्त ५% हकप्रद शेयरको लागि आवेदन दिनुहुने शेयरधनी महानुभावहरुले आफुलाई नपरेको शेयर बापत को रकमको लागि कम्पनीको केन्द्रिय कार्यालयमा सम्पर्क गरी फिर्ता रकम को भुक्तानी लिनुहुन अनुरोध गरिन्छ ।