हकप्रद शेयर खरिदको निवेदन ढाँचा

Right Share Kharid format फारम डाउनलोड गर्न यहाँँ क्लिक गर्नुहोस्  हकप्रद शेयर खरिदको लागि संलग्न फारम भरी बैंक भौचरको सक्कल प्रति सहित कार्यालयमा २०७२ फाल्गुन १० गते भित्र निवेदन दिनुहोला ।

हकप्रद शेयर बितरण तालिका

मिति २०७२ पौष ४ गते को साधारण सभाको निर्णय अनुसार सम्बन्धित शेयरधनीले यस् तालिका अनुसार आफ्नो शेयरधनी न. हेरी उल्लेखित संख्या अनुसारको शेयर खरिद गर्न पाउने हुनाले सो बमोजिम रकम दाखिला गरी आवेदन दिन सक्नुहुनेछ । यँहा क्लिक गर्नुहोला: Right share View More