प्रोक्सी फारम

साधारण सभामा स्वयं आफै उपस्थित हुन नसक्ने शेयरधनीहरुले, तृतिय र चौथो बार्षिक साधारण सभाको लागि तयार पारिएको प्रोक्सी फारम यहाँ बाट डाउनलोड गरि सो फारम भरी मिति २०७४ साल पौष महिना ५ गते (तदनुशार २० डिसेम्बर २०१७) बिहान ११.०० बजे सम्म यस संस्थाको केन्द्रिय कार्यालय कमलादी, काठमाण्डौंमा वुझाउन हुन सुचित गरिन्छ ।

यहाँ क्लिक गर्नुहोला Proxy Format