साधारण शेयरको सार्वजनिक निष्काशन तथा बिक्रि खुला

मिति २०७३-११-१९ गतेको राष्ट्रिय दैनिक नयाँ पत्रिकामा प्रकाशित गरिएको छ । थप जानकारीको लागि यस सुचनामा क्लिक गर्नुहोला ।

सार्वजनिक निष्काशनमा दरखास्त संकलन गर्ने सम्वन्धमा सहभागी बैँकहरुलाई अत्यन्त जरुरी सुचना

मिति २०७३-११-१७ गतेको राष्ट्रिय दैनिक नयाँ पत्रिकामा प्रकाशित गरिएको छ । थप जानकारीको लागि यस सुचनामा क्लिक गर्नुहोला । Notice

ASBA प्रणाली मार्फत सार्वजनिक निष्काशन सम्वन्धी जरुरी सुचना

मिति २०७३-११-१७ गतेको राष्ट्रिय दैनिक नयाँ पत्रिकामा प्रकाशित गरिएको छ । थप जानकारीको लागि यस सुचनामा क्लिक गर्नुहोला । Notice (1)

बिवरणपत्र प्रकाशन गरिएको बारे

यस कम्पनिले जारी पूँजीको १५% बराबरको प्रति कित्ता रु.१०० दरको १७,२५,००० कित्ता साधारण शेयर सर्वसाधारणहरुको लागि (सामुहिक लगानी कोषहरुलाई बाँडफाँड गरिएको ८६,२५० कित्ता र कम्पनीमा कार्यरत कर्माचारीहरुको लागि छुट्याईएको ३४,५०० कित्ता समेत) निस्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट मिति २०७३ माघ View More